BNPLA-135 · June 2025 · हिन्दी
IGNOU BNPLA-135 June 2025 Previous Year Question Paper (हिन्दी)
MODERN INDIAN LANGUAGE : NEPALI
Structured previous year question paper for BNPLA-135, June 2025 session (Hindi medium).
Max marks: 100 · Questions: 21
Verified: 22 Aug 2026
Q1.कुनै चारवटा विषयमा 100-देखि 150 शब्दभित्र टिप्पणी लेख्नुहोस् : 5x4=20
Q2.निपात
Q3.संयोजक
Q4.वाच्य
Q5.नेपाली व्याकरण
Q6.नेपाली उरवान
Q7.समानार्थक शब्द
Q8.नेपाली शब्दकोश
Q9.नेपाली पत्र-पत्रिका IL कुनै दुड़बटा प्रश्नका उत्तर 200-देखि 250 शब्दभित्र लेख्नुहोस् : 10x2=20
Q10.नेपाली भाषाको विकासमा सद्भू-संस्थाको योगदानबारे
Q11.नेपाली साहित्यमा भानुभक्तका अवदानबारे विवेचना
Q12.नेपाली नाट्य जगत्मा बालकृष्ण समको योगदानबारे परिचय दिनुहोस्।
Q13.नाटकीय तत्त्वबारे विस्तारमा विवेचना गर्नुहोस्।
Q14.माध्यमिककालीन नेपाली आख्यानका विशेषताबारे जानकारी दिनुहोस्।
Q15.साहित्यकार इन्द्रबहादुर राईका साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्नुहोस्। गा. कुनै तीनवटा प्रश्नका उत्तर 400-देखि 450 शब्दमा लेख्नुहोस् : 20x3=60
Q16.नेपाली उखानकों परिचय दिँदे यसका विशेषताबारे चर्चा गर्नुहोस्।
Q17.नेपाली लोकगीतबारे विमर्श गर्नुहोस्।
Q18.लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक योगदानबारे
Q19.नेपाली लोकसाहित्यका हाँगाबिगाबारे परिचय प्रस्तुत
Q20.नेपाली साहित्यमा भएका कालविभाजनबारे चर्चा
Q21.नेपाली नियात्राको परिचय दिनुहोस्।