BNPLA-135 · December 2025 · हिन्दी

IGNOU BNPLA-135 December 2025 Previous Year Question Paper (हिन्दी)

MODERN INDIAN LANGUAGE : NEPALI

Structured previous year question paper for BNPLA-135, December 2025 session (Hindi medium).

Max marks: 100 · Questions: 21

Verified: 22 Aug 2026

Q1.कुनै चारवटा विषयमा 100-देखि 150 शब्दभित्र टिप्पणी लेख्नुहोस्‌ : 5x4=20

Q2.विशेषणका प्रकार।

Q3.प्राथमिककालीन नेपाली भाषा र यसका केही उदाहरण।

Q4.भविष्यत्‌कालका पफक्षहरू।

Q5.पर्यायवाची शब्द र यसका उदाहरण।

Q6.नेपाली भाषाको विकासमा पत्र-पत्रिका को भूमिका।

Q7.नेपाली चाढ़ पर्व।

Q8.निबन्ध का प्रकार।

Q9.उखानको वर्गीकरण। IL कुनै दुईवटा प्रश्नका उत्तर 200-देखि 250 शब्दभित्र लेख्नुहोस्‌ : 2x10=20

Q10.कथामा पात्रका वर्गीकरणका आधारहरू के-के हुन्‌ ? लेख्नुहोस्‌।

Q11.नियात्रका तत्वहरूको परिचय दिनुहोस्‌।

Q12.रूपक र उपरूपकका भेदहरू चिनाउनुहोस्‌।

Q13.उपन्यासको कथानकलाई कति भागमा विभाजन गरिएको छ ? के-के लेखनुहोस्‌।

Q14.नेपाली काव्यका भक्तिधाराका उपधाराहरूको चर्चा गर्नुहोस्‌।

Q15.जीवनीका प्रकारहरूका परिचय दिंदे रामलाल अधिकारीको जीवनी/परिचय प्रस्तुत गर्नुहोस्‌। गा. कुनै तीनवटा प्रश्नका उत्तर 400-देखि 450 शब्दमा लेख्नुहोस्‌ : 3x20=60

Q16.लोकवार्ताको प्रयोजन र भूमिका प्रस्तुत गर्नुहोस्‌।

Q17.संरचनागत स्वरूपका आधारमा निबन्धलाई wat वर्गीकृत गर्न सकिन्छ ? खुलस्त पार्नुहोस्‌।

Q18.“सड्क्रमण कविता लेखन' ले कविता लेखन-बारे wed विचार प्रस्तुत गरेको छ ? चर्चा गर्नुहोस्‌।

Q19.आख्यानको परिचय दिंदे माध्यमिककालीन नेपाली कथाको परम्परा र प्रवृत्तिको विवेचना गर्नुहोस्‌।

Q20.लोकवार्ता अन्तर्गत अध्ययन गरिने उपविषयहरूको जानकारी दिनुहोस्‌।

Q21.नेपाली उपन्यासका प्रवृत्तिहरूको चर्चा गर्नुहोस्‌।