BNPLA-135 · December 2024 · हिन्दी

IGNOU BNPLA-135 December 2024 Previous Year Question Paper (हिन्दी)

MODERN INDIAN LANGUAGE : NEPALI

Structured previous year question paper for BNPLA-135, December 2024 session (Hindi medium).

Max marks: 100 · Questions: 21

Verified: 22 Aug 2026

Q1.कुनै चारवटा विषयमा 100-देखि 150 शब्दभित्र टिप्पणी लेख्नुहोस्‌ : 5x4=20

Q2.पार्यवाचिक शब्द

Q3.क्रिया

Q4.सर्वनाम

Q5.नेपाली भाषा

Q6.समध्वन्यात्मक शब्द

Q7.विकारी शब्द

Q8.नेपाली भाषा विकासमा सउ्चार माध्यम

Q9.विपरीतार्थक शब्द IL St gaat प्रश्नका उत्तर 200-देखि 250 शब्दभित्र लेख्लुहोस्‌ : 10x2=20

Q10.कविताका अर्थ र परिभाषा लेख्नुहोस।

Q11.सामाजिक कथाबारे चर्चा गर्नुहोस।

Q12.उपन्यासको अर्थ र परिभाषा प्रस्तुत गर्नुहोस्‌।

Q13.रूपक र यसका भेदबारे विवेचना गर्नुहोस्‌।

Q14.निबन्ध कति प्रकारका हुन्छन्‌ ?

Q15.समालोचनाको अवधारणा केलाउनुहोस्‌। IIL कुनै तीनवटा प्रश्नका उत्तर 400-देखि 450 शब्दभित्र लेख्नुहोस्‌ : 20x3=60

Q16.नेपाली भक्ति साहित्यबारे विवेचना प्रस्तुत गर्नुहोस्‌।

Q17.नेपाली लोकसाहित्य र यसका अध्ययन क््षेत्रबारे विमर्श गर्नुहोस्‌।

Q18.नेपाली साहित्यमा भएका दुईइ साहित्यिक आन्दोलनमाथि प्रकाश पार्नुहोस्‌।

Q19.पारसमणि प्रधानका भाषिक योगदानबारे चर्चा गर्नुहोस्‌।

Q20.जीवनी लेखनको स्वरूप र परम्पराबारे चर्चा गर्नुहोस्‌।

Q21.नाटकीय तत्त्वबारे चर्चा गर्नुहोस्‌।